देवकोटा शतवार्षिकी-२०६६ मा सहभागी हुनुहोस् र देवकोटा अनि उनका साहित्यबारे आफ्नो अभिव्यक्ती दिनुहोस् ।
साहित्य सुस्केरा
प्रगतिशील साहित्यमा युवा प्रयास
बादल फाटेको छैन, झरी परेको पनि हैन, घाम निदाइरहेछ कतै बादलकै खोकिलामा, जुन लुकिरहेछ आकाशको कतै एकान्तमा, शितल बतास खै कसरी अपहरण भयो यो वस्तीबाट; शोषण, उत्पीडन र अपमानको उकुसमुकुस, छटपटी, आक्रोस, पिडा र व्यथाको बिच बाँचिरहेछ धर्ती; धर्तीको एक प्यारो टुक्रा यो देश र प्यारो देशका मनिसहरु खोजिरहेछ नयाँ चिज, नयाँ द्रिश्य, नयाँ कदम ।
No comments:
Post a Comment