केही नेपाली साहित्यकारहरु

Wednesday, June 18, 2008

" प्रगतिशील साहित्यमा युवा प्रयास "

साहित्य सुस्केरा

(सुन्ने-सुनाउने साहित्यिक शृङ्‍खला)

"प्रगतिशील साहित्यमा युवा प्रयास" अभियानका साथ हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने "साहित्य सुस्केरा" (सुन्ने-सुनाउने साहित्यिक शृङ्‍खला) को दोस्रो शृङ्‍खला निम्न मिती र स्थानमा हुने हुनाले आफ्नो मौलिक लेख-रचनाका साथ सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौं ।


मिती : २०६५ असार १४ गते (दोस्रो शनिबार)
समय : दिनको ठीक २:00 बजे (तोकिएकै समयमा हुने)
स्थान : नेपाल मानविकी क्याम्पस (आर.आर.)
कोठा नं १४

साहित्य सुस्केरा परिवार